Adhuro Prem Lyrics in Nepali – Axix Band

Rate this post

एकलो जीवन मा केवल साथ खोजेथे
मन का कुरा सुनौना तिमिलै रोजते
मेरो सारा माया तिमिलै दिन प्रार्थना गर्द
अन्जन मा तिमि लाइ बधना पुगेछु

(सयाद यो मुतु मा मेरो नाम कोरिएको चैना
सयद यो भाग्य मा टिमरो साथ लेखिएको चैना) X2
(अधुरो मेरो प्रेम) X2

चाहाँछु मलाइ भन्थ्यौ तिमि पानी
मैले तिमिलाइ चाहिको भन्दा बढि
तारा आज त्यो भावना बिलिन भयो भनचौ
त्यो केवल एउता भर्म मात्र थायो

(सयाद यो मुतु मा मेरो नाम कोरिएको चैना
सयद यो भाग्य मा टिमरो साथ लेखिएको चैना) X2
(अधुरो मेरो प्रेम) X2

तिम्रा आशु रोकना कटि अफै रोए
तिमरो मुस्कान हेरी मा अफई रमाउथे
सोचेको थिये तिमिलाइ आफनो बनाई
मेरा खुसी सारा दिनला पिडा हारु समाई

(सयाद यो मुतु मा मेरो नाम कोरिएको चैना
सयद यो भाग्य मा टिमरो साथ लेखिएको चैना) X2
(अधुरो मेरो प्रेम) X3

Also Read

अस्वीकरण: Apkalyrics.com वेबसाइट भ्रमण गर्न धेरै धेरै धन्यवाद। साथी हाम्रो उद्देश्य तपाईका लागि उत्कृष्ट, बुझ्ने र त्रुटिरहित गीतहरू प्रदान गर्नु हो ताकि तपाईका मनपर्ने गीतहरू ओभरटाइम परिवर्तन हुन सक्छन् किनभने हामी हाम्रो सामग्रीलाई अद्यावधिक गर्न काम गरिरहेका छौं।

यदि तपाइँसँग कुनै पनि सुझाव वा प्रतिक्रिया सम्बन्धित अशुद्धता र त्रुटिहरू छन्। अन्य आगन्तुकहरूको लागि हाम्रो वेबसाइटको गुणस्तर सुधार गर्न मद्दतको लागि कृपया हामीलाई तपाईंको बहुमूल्य सुझाव र प्रतिक्रिया टिप्पणी बक्समा बताउनुहोस्। धन्यवाद

Leave a Comment