Ai Deu Lyrics in Nepali – Aastha Band

Rate this post

“दुखी छ यो मेरो एक्लो जीवन
तिमी नै बनि देउ मेरो सहारा
मेरो यो जीवनमा
मेरो यो जीवनमा
आइ देउ
मेरो यो जीवनमा
आइ देउ

आइ मेरो आँसु पुछी देउ
मेरो ओठमा मुस्कान ल्याइ देउ
मेरो सबै खुशी बनि देउ
जीउनको अर्थ मलाई बुझाइ देउ
सहारा बनि
आइ देउ
मेरो यो जीवनमा
मेरो यो जीवनमा
आइ देउ

जीवनले कुन मोड लियो
थाहा छैन मलाई
उज्यालो छोडी अन्धेरी रोजेउ
किन हो के भयो
बुझ्न सकिन माईला तिम्रो माया लाई
चल्न सकिन मेरो प्यासी यात्रा लाई
आइ देउ
मेरो यो जीवनमा
मेरो यो जीवनमा
आइ देउ

दुखी छ यो मेरो एक्लो जीवन
तिमी नै बनि देउ मेरो सहारा
मेरो यो जीवनमा
मेरो यो जीवनमा
आइ देउ
मेरो यो जीवनमा
आइ देउ

Also Read

अस्वीकरण: Apkalyrics.com वेबसाइट भ्रमण गर्न धेरै धेरै धन्यवाद। साथी हाम्रो उद्देश्य तपाईका लागि उत्कृष्ट, बुझ्ने र त्रुटिरहित गीतहरू प्रदान गर्नु हो ताकि तपाईका मनपर्ने गीतहरू ओभरटाइम परिवर्तन हुन सक्छन् किनभने हामी हाम्रो सामग्रीलाई अद्यावधिक गर्न काम गरिरहेका छौं।

यदि तपाइँसँग कुनै पनि सुझाव वा प्रतिक्रिया सम्बन्धित अशुद्धता र त्रुटिहरू छन्। अन्य आगन्तुकहरूको लागि हाम्रो वेबसाइटको गुणस्तर सुधार गर्न मद्दतको लागि कृपया हामीलाई तपाईंको बहुमूल्य सुझाव र प्रतिक्रिया टिप्पणी बक्समा बताउनुहोस्। धन्यवाद

Leave a Comment