Antim Patra Lyrics in Nepali By Abhaya and The Steam Injuns

Rate this post

माइले रोजेर लेखेको
कागज तिमिलै फथौदै छु
न समझ अब मलाइ
अन्तीम पत्र लेखदै छु

यो प्रेम को बाजी गर्ने लाइ
मेरो धरै बढाइ छ
तिमिले चाहेको कुरा लाइ
शुभकामना ढेरै च
ढेरै च

माइले रोजेर लेखेको
कागज तिमिलै फथौदै छु
न सोचा अब मलाइ
अन्तीम पत्र लेखदै छु

त्यो रोजेको कुरा मलाइ समझी
सिउडोमा सजाइ दिनु
चरकी साकेका सिन्दुर
निसानी मेरो मेतै दिनु
मेताई दिनु

(मैले रोजेरा लेखेको
कागज तिमिलै फथौदै छु
न सोचा अब मलाइ
अन्तीम पत्र लेखदै छु) X2

(अन्तिम पत्र लेख्दा छु) X3

Also Read

अस्वीकरण: Apkalyrics.com वेबसाइट भ्रमण गर्न धेरै धेरै धन्यवाद। साथी हाम्रो उद्देश्य तपाईका लागि उत्कृष्ट, बुझ्ने र त्रुटिरहित गीतहरू प्रदान गर्नु हो ताकि तपाईका मनपर्ने गीतहरू ओभरटाइम परिवर्तन हुन सक्छन् किनभने हामी हाम्रो सामग्रीलाई अद्यावधिक गर्न काम गरिरहेका छौं।

यदि तपाइँसँग कुनै पनि सुझाव वा प्रतिक्रिया सम्बन्धित अशुद्धता र त्रुटिहरू छन्। अन्य आगन्तुकहरूको लागि हाम्रो वेबसाइटको गुणस्तर सुधार गर्न मद्दतको लागि कृपया हामीलाई तपाईंको बहुमूल्य सुझाव र प्रतिक्रिया टिप्पणी बक्समा बताउनुहोस्। धन्यवाद

Leave a Comment