Ma Marne Bela Timi Chai Aaunu lyrics in Nepali – Nai Nabhannu La Movie

Rate this post

अरु कोही आउनु न आउनु
मा मार्ने बेला तिमि छै आउनु
मा मर्ने बेला तिमि छै आउँनु

(धेरै कुरा त मैले भनेको नै छ) २
बाकी छ यो तिमिलाइ बताउनु
मा मार्ने बेला तिमि छै आउनु

(यो प्यारो मौसम यो प्यारो मस्ती
ए साथी संगी को प्यारो भेला) २
कसरि आसु लुकाउनु मैले
कसरि आसु लुकाउनु मैले
कसरी मुस्काउ मा छुट्ने बेला
यो छठी भित्र गुम्सिरहेको
रहस्य येउता छ है फुकाउनु
हो मा मार्ने बेला तिमि छै आउनु

(बहिरा जसो देख्छु हेर्दा
भित्रा नि उसै हुदैना मान्छे) २
सेती नदी झै सुसौछा भित्र
सेती नदी झै सुसौछा भित्र
बहिरा प्याए रुदैना मान्छे
अनिक प्रशना को येउताई उत्तर
सुन्ना लै तिमि सहस जुटाउनु
मा मार्ने बेला तिमि छै आउनु

Also Read

अस्वीकरण: Apkalyrics.com वेबसाइट भ्रमण गर्न धेरै धेरै धन्यवाद। साथी हाम्रो उद्देश्य तपाईका लागि उत्कृष्ट, बुझ्ने र त्रुटिरहित गीतहरू प्रदान गर्नु हो ताकि तपाईका मनपर्ने गीतहरू ओभरटाइम परिवर्तन हुन सक्छन् किनभने हामी हाम्रो सामग्रीलाई अद्यावधिक गर्न काम गरिरहेका छौं।

यदि तपाइँसँग कुनै पनि सुझाव वा प्रतिक्रिया सम्बन्धित अशुद्धता र त्रुटिहरू छन्। अन्य आगन्तुकहरूको लागि हाम्रो वेबसाइटको गुणस्तर सुधार गर्न मद्दतको लागि कृपया हामीलाई तपाईंको बहुमूल्य सुझाव र प्रतिक्रिया टिप्पणी बक्समा बताउनुहोस्। धन्यवाद

Leave a Comment