Tulsi Aagan Ma Ropaula Lyrics in Nepali – Bato Muni Ko Phool Movie

Rate this post

हे तुलसी,
अगनमा रोपौला…
जीवन भारी
छातिमा राखी
माया ले छोपौला

तिमरो त्यो मनमा मेरो पीरती
कुन दिन फुल्ने हो
मलाइ समझेरा संसारलाइ टिमी
कुन दिन भुल्ने हो..

तिमरो त्यो मनमा मेरो पीरती
कुन दिन फुल्ने हो
मलाइ समझेरा संसारलाइ टिमी
कुन दिन भुल्ने हो..

हे तुलसी अगनमा रोपौला
हे तुलसी अगनमा रोपौला
जीवन भरी, छातिमा राखी
माया ले छोपौला..

जीवन भरी, छातिमा राखी
माया ले छोपौला..
टिमरो त्यो मनमा मेरो
पीरती कुन दिन फुल्ने हो…

—संगीत—

माया माया भाँडाई
टिमरो पछी लागे

हो..माया माया भण्डा भनाइ
टिमरो पछी लागे
देवी देउता संग
साधै तिमिलाइ मागे
हो..देवी देउता संग
साधै तिमिलाइ मागे

हे तुलसी अगनमा रोपौला
हे तुलसी अगनमा रोपौला
जीवन भरी, छातिमा राखी
माया ले छोपौला..
जीवन भरी, छातिमा राखी
माया ले छोपौला

टिमरो त्यो मनमा मेरो
पीरती कुन दिन फुल्ने हो…

—-संगीत——

बाटोमुनिको फुल झै
तैली झारछु कि मा
हो..बाटोमुनिको फूल
झै तेल झारछु की मा

तिमरो सपना बुन्डै बुन्दै
येसाई मर्छु की मा
हो..तिमरो सपना बुन्डै बुन्दै
येसाई मर्छु की मा

हे तुलसी अगनमा रोपौला
हे तुलसी अगनमा रोपौला
जीवन भरी छातिमा राखी
माया ले छोपौला

जीवन भरी छातिमा राखी
माया ले छोपौला
टिमरो त्यो मनमा मेरो
पिरती कुन दिन फुल्ने हो

माया मा भुल्ने हो
संसारलाइ भुल्ने हो

Also Read

अस्वीकरण: Apkalyrics.com वेबसाइट भ्रमण गर्न धेरै धेरै धन्यवाद। साथी हाम्रो उद्देश्य तपाईका लागि उत्कृष्ट, बुझ्ने र त्रुटिरहित गीतहरू प्रदान गर्नु हो ताकि तपाईका मनपर्ने गीतहरू ओभरटाइम परिवर्तन हुन सक्छन् किनभने हामी हाम्रो सामग्रीलाई अद्यावधिक गर्न काम गरिरहेका छौं।

यदि तपाइँसँग कुनै पनि सुझाव वा प्रतिक्रिया सम्बन्धित अशुद्धता र त्रुटिहरू छन्। अन्य आगन्तुकहरूको लागि हाम्रो वेबसाइटको गुणस्तर सुधार गर्न मद्दतको लागि कृपया हामीलाई तपाईंको बहुमूल्य सुझाव र प्रतिक्रिया टिप्पणी बक्समा बताउनुहोस्। धन्यवाद

Leave a Comment